ताजा अपडेट

Tag Archives: मनोरंजन संसार

हेर्नुस सिंगो स्याउ एकै पटक मुखमा राखेर खाने तरिका ( भिडियो )

  तपाईहरुले सुन्नु भएको होला अंग्रेजीमा ‘ऐन ऐपल ए डे कीप दी डॉक्टर अवे’ डाक्टरको उक्त भनाईलाई लण्डनमा बस्ने २६ सालको मायल्स स्कटले गम्भीरतापुर्वक लिएका रैछन तर डाक्टरले दिनमा एउटा स्याउ खानु भनेको मा उनले चै एकपटकमा एउटा त्यो पनि सिंगै मुखमा हालेर खाने गरेका रैछन । हेर्नुहोस You tube मा स्कटले अपलोड गरेको भिडिओ । स्वास्थको लागी स्वस्थ रहन ...

Read More »

आजको कार्टुन

२९ पौष २०७३ चर्चित हास्य कलाकार नारद खतिवडाले एक ताका ट्वाँके गीत ‘ढोका खोलन पोस्टेकि आमा’ गाएका थिए । उक्त गीत नेपाल भरिको रेडियो स्टेसनमा दिनको सयौ चोटि बज्थ्यो । तिनै हास्य कलाकार नारद खतिवडाको गीत ‘ढोका खोलन पोस्टेकि आमा ढोका खोलन हो बाहिर जाडो कत्ति सारो आच्छुछु हो लाई आज कार्टुनिस्ट  रबि मिश्र ले आफ्नो कार्टुनको मिस्मासे शिर्षक बनाएर ...

Read More »