ताजा अपडेट

विचार /ब्लग

किन समृद्ध भएन मातृभाषाहरु ?- गणेश राई

नयाँ राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ लागु भएको झन्डै आठ वर्षपछि रचनाकार व्याकुल माइला -प्रदीपकुमार राई) लाई सरकारले मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयले मातृभाषी स्रष्टा लेखकमा सान्त्वना मिलेको हुनुपर्छ । माइला वाम्बुले राई मातृभाषी सर्जक पनि हुन् । मुलुकमा १२५ जाति र १२३ भाषा छन्, केवल दस्तावेजमा । यीमध्ये विदेशी भाषाहरू र सांकेतिकसमेत पर्छ । ...

Read More »

नेपालमा साम्राज्यवादकाे नयाँ प्रयाेग जनताका नाममा प्यादाहरूकाे ल्याप्चे- भरत दाहाल

०६३ सालपछि राजनीतिक संयन्त्रका नाममा अवैध ढंगले संविधान र राज्यलार्इ सञ्चालन गर्दै अाएका दलहरूले अब यसलार्इ संवैधानिक मान्यता दिलाउनका लागि कदम अघि बढाएका छन्। संविधान बन्नु अघि देशमा संविधान थियाे, अहिले संसदकाे अस्तित्व छ तर राज्य र संसदलार्इ परिचालन गर्नेगरी कथित राजनीतिक संयन्त्र बनाएर त्यसलार्इ संवैधानिक मान्यता दिर्इंदैछ। धेरै मानिसहरूलार्इ यस्ताे असंवैधानिक कदमकाे निहितार्थबारे ज्ञान छैन। यसलार्इ राजनीतिक विवादहरू सुल्झाउने ...

Read More »