ताजा अपडेट

विचार /ब्लग

बाँगोलाई बाङ्गो भन्ने कि सिधा ?

-जनकमान डंगोल/ई-कोशी डटकम अकबर बादसाहले बीरबल मन्त्रि सहितका सबै भाइ भारदारलाई भेला गरेर दरबार पछाडी लगेछन । त्यहाँ अस्ट बक्रे अर्थात आठ ठाउँमा बांगीएको रुखलाइ देखाउदै एउटा बिस्वास्पात्र भारदारलाइ भनेछन हेर त काजि कति सिधा रुख ! ति भारदारले पनि बादशाहको हो मा हो मिलाउदै भनेछ ‘जाहाँपनाह हजुरले सोरै आना सत्य कुरा गरि बक्स्यो’ । त्यस पछी अकबर बादसाहले अरु ...

Read More »

दुनियाँमा भएको सबै कुरा महाभारतमा छ तर महाभारतमा नभएको कुरा दुनियाँमा कतै छैन

महाभारतमा के छ भने बारे प्रसिद्ध बौद्धिक चिन्तक प्रदीप गिरिको विश्लेषणात्मक  आलेख  महाभारत के हो? यसका खास लेखक को हुन्? यस महाकाव्यको रचना कहिले भएको हो? विगत शताब्दीदेखि नै विद्वानहरूले यस्ता प्रश्नमाथि शोध गरिरहेका छन्। उनीहरूको निष्कर्षमा मतैक्य छैन। केही कुरा भने मान्य छन्। महाभारत कुनै एउटा व्यक्ति विशेषले लेखेको रचना होइन। महाभारत, पुराण र अन्य अनेकानेक धार्मिक ग्रन्थहरूको लेखकका ...

Read More »