ताजा अपडेट

विचार /ब्लग

माधव नेपाल नै अहिलेको लोडसेडिङ्गको प्रमुख पात्र हुन- आरके मैनाली , एमाले नेता

स्विकार्नु,नस्विकार्नु  माधव नेपालको इमानदारीताको कुरो हो । नस्विकार्दैमा सत्य मर्दैन । तथ्य मेटिंदैन। माधव कुमार नेपाल सांगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनी आफ्नो मनले खाएको कुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा धेरै नछाँट्ने उनी सामान्य जीवनशैलीमा रमाउँछन् । माधव पार्टीका विचारक होइनन् तर राम्रँ संगठक हुन् । माधव छोटो समयमा समयमा धेरै प्राविधिक,सांगठनिक, काम गर्न सक्छन् ...

Read More »

देश उज्यालो भयो , कसले भन्यो नेपाल बन्दैन भनेर ? भन्दै सिंगो देशको आवाज बोले क्याप्टेन विजय लामाले

नेपालको झन्डा भएको जहाज उडाउदा आफ्नो देश नै बिदेशमा उडाएको महसुस हुन्छ | हिजो बिदेशीहरु ले काठमाडौंमा रातिमा जहाज अवतरण गराउदा कुन अन्धकारको दुलोमा छिरियो भनेर खिसी गर्दा मन दुख्थ्यो तर अब देश उज्यालो भयो , कस्ले भन्यो नेपाल बन्दैन भनेर ? भन्दै सिंगो देशको आवाज बोले क्याप्टेन विजय लामाले ।

Read More »