ताजा अपडेट

राष्ट्रिय समाचार

नेपाली सेनामा भर्ना भै राष्ट्र सेवा गर्ने अवसर,१७५ जनाको लागि भर्ना खुल्यो,फाल्गुन ७ सम्म समय

८ माघ २०७२ काठमाडौं । नेपाली सेनामा एक सय ७५ जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्दार पदहरुका लागि दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले ...

Read More »

भर्खरै नेपालमा भूकम्प गयो , भूकम्पको झटकाले सर्वसाधारण घर बाहिर

काठमाडौं, माघ ८ । मध्यराती भूकम्पको लामो झटका महशुस भएको छ । राती एक बजेर ८ मिनेट जाँदा एक्कासी कम्पन शुरुभएपछि राजधानीवासी ब्यँुझिएका छन् ।काठमाडौं : ७ दिनको अन्तरपछि आज बिहान १ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको झट्का महसुस भएको छ। मस्त निन्द्रामा रहेका बेला काठमाडौंवासीले कम्पन महसुस गरेका हुन्। गोरखा केन्द्र बनाई ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। जनबरी ...

Read More »