ताजा अपडेट

राष्ट्रिय समाचार

आफु समेतको सहमतिलाई लोहनीले कसरि हैन भन्न सके

आरोप जे जस्तो भएता पनि गाँठी कुरो बरियताको फाल्गुण ६ गते काठमाडौं: २ दिन अगाडी पुर्व पन्चहरुको बाहुल्यता रहेको एकिकृत रास्ट्रिय प्रजातन्त्र पार्टीमा  कमल थापालाई सर्वसम्मतीबाट अध्यक्ष बनाउने सहमति भएको थियो । सहमति भएको २ दिन नबित्दै उक्त सहमतिलाई कुल्चेर ‘एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको’ भन्दै लोहनीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । हेर्नुहोस प्रेश बक्तब्य: शुक्रबार ...

Read More »

बादल र नारायणकाजीको चेपुवामा प्रधानमन्त्री प्रचण्ड

चुनाव मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आफ्नै दलभित्रबाट दबाबमा परेका छन् । संविधान संशोधन विधेयक टुंगो र स्थानीय चुनाव प्रक्रिया एकैसाथ अघि बढाउने भन्दै आएका उनलाई बिहीबार माओवादी केन्द्र हेडक्वार्टर बैठकमा चुनावको मिति तोकिहाल्नुपर्नेे पक्ष र पहिले संविधान संशोधन गर्नुपर्ने पक्षको दोहोरो दबाब पर्न गएको हो । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षले तत्कालै चुनाव मिति ...

Read More »