ताजा अपडेट

राष्ट्रिय समाचार

मन्त्रि बुढाथोकी इजरायलमा ,कार्यक्रममा सहभागी हुन सबैमा जनसम्पर्क समिति इजरायलको अनुरोध

जनसम्पर्क समिति इजरायलको ऐतिहासिक प्रथम अधिबेशनको सम्पूर्ण तयारी पुरा , भोलि देखि अधिबेशन शुरु नेपाली कांग्रेस पार्टीको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलको ऐतिहासिक प्रथम अधिबेसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी सो समितिका सभापति दीपेन्द्र थापाले आज बिहान जनाएका छन् | भोलि  शुक्रबार  डिसेम्बर ३० ,२०१६ को दिन तेल अभिब स्थिति हुने सो समारोहको उद्घाटन गर्न प्रमुख अथितिको रुपमा ...

Read More »

अब भने मेलम्चीको पानी आउने पक्का

१४ पौष काठमान्डौ: राजधानी काठमाडौं उपत्यकामा पानी वितरण गर्ने राष्ट्रिय गौरवको आयोजना सम्पन्न गरी आउँदो दसैंसम्म पानी वितरण गर्ने लक्ष्य राख्दै कुल २७ किलोमिटर सुरुङ खन्नुपर्ने मेलम्ची खानेपानी आयोजनामा सिन्धु–ग्यालथुङ र ग्यालथुङ–अम्बाथान खण्डको काम भने पूरा हुन बाँकी छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर निर्माण बाँकी छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो र महत्वपूर्ण खण्डका रूपमा ...

Read More »