ताजा अपडेट

राष्ट्रिय समाचार

स्व.मरिचमान पछी सामाजिक सुधार ऐनको पालना रास्ट्रपतिले गरेर देखाउनु भयो

माघ ३ गते काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा ५१ जना मात्र जन्ती देखियो जुन अहिलेको परिबेसमा अनुठो र अच्चम्म लाग्ने खालको थियो । नेपालको सामाजिक सुधार ऐन कानून अनुसार विवाहमा ५१ जना भन्दा बढी जन्ती लैजान पाईदैन । जुन नियमलाई पंचायती प्रधानमन्त्री स्व.मरिचमान शिंह श्रेष्ठले पालना गरेर देखाउनु भएको थियो  । २०४६ साल पछि नेपालका राजनेताहरुले ...

Read More »

राष्ट्रपति निवास पुगे पुर्वराजा ज्ञानेन्द्र र २० मिनेटमै बाहिरिए पनि

पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति भवन शीतल निवास छिरेका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुम को बिहेमा अतिथिका रूपमा उपस्थित भएका हुन् । बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीको पछिल्लो सिटमा बसेर पूर्वराजा शाह शितल निवासमा प्रवेश गरे ।पूर्वराजा शाह २० मिनेटमात्रै बसेर शितलनिवासबाट बाहिरिएका छन् । पत्रकार किरण नेपालले सार्वजनिक गरेको तस्बिरमा ...

Read More »