ताजा अपडेट

राष्ट्रिय समाचार

किन नेपाल प्रहरीले भारतको यो माग अस्विकार गर्यो ?

अण्डरवर्ल्ड डन दाउद इब्राहिमका नेपाली एजेन्ट सम्सुर होदाबारे भारतीय प्रहरीले चासो देखाएको छ । उसले कानपुर रेल दुर्घटनामा होदा संलग्न भएको भन्दै भारतलाई सुम्पन माग गरेको छ । तर, नेपाल प्रहरीले भने उनीविरुद्ध नेपालमै अपराध गरेको अभियोग रहेकाले सुपुर्दगी नगरिने बताएको छ । नेपाल-भारतवीच त्यसरी एक देशका नागरिकलाई अर्को देशलाई दिने कुनै कानुनी व्यवस्था नभएको विषेश ब्युरोका डीआईजी बमबहादुर भण्डारी ...

Read More »

नेपाललाई मरुभूमी बनाउन चुरेको ढुंगा/गिट्टी र माटो भारतलाई बेच्ने प्रचण्ड सरकारको तयारी

भारतका शहर बनाउन नेपालको चुरे दोहन खुला ? प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे संरक्षणका पूर्ब निर्णय उल्ट्याउँदै  चुरे उत्खनन र ढुंगा, गिटी, बालुवा र माटो भारत निर्यात गर्ने तयारी गरेका छन् । भारतीय राजदूत रणजित रायको दबाबमा प्रधानमन्त्रीले चुरे उत्खनन् गर्दै त्यहाँको स्रोत भारतलाई जिम्मा लगाउन लागेका हुन् ।  सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले चुरेको विनाश रोक्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण ...

Read More »