ताजा अपडेट

राष्ट्रिय समाचार

पररास्ट्र मन्त्रीले भने ‘नेपालको संविधान विश्वकै नमुना’

फाल्गुण ४ गते, काठमाडौँ: परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना भएको बताए। बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा मङ्गलबार ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रूपान्तरण’ विषयक अन्तरक्रियामा मन्त्री महतले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरूप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए। राज्यका ...

Read More »

बिदेसमा मृत्यु भएका २८ नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त

फाल्गुण ४ गते, काठमाडौँ : नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ जना नेपाली नागरिकहरुको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका ...

Read More »