ताजा अपडेट

राष्ट्रिय समाचार

स्वास्थ्य क्षेत्र सुधारमा अहोरात्र खटिइरहेका मन्त्री थापालाई उनकै सचिवले बाटो छेके

स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ टि्वटमार्फत फागुन १ देखि सबै जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पुर्‍याउन गरेको निर्णय कार्यान्वयन ढिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए। मन्त्री थापाको टिप्पणी थियो, ‘हामीले जिम्मेवार पदाधिकारीसँगको सम्झौतालाई गम्भीरतापूर्वक लिँदा विगतझैं यसपटक पनि मन्त्रालयको कार्यलाई द्वितीय पक्षले हलुका रुपमा लिएको निष्कर्ष निकालेका छौं।’ मन्त्रीको असन्तुष्टि पछिल्लो सन्दर्भमा बाहिर आए पनि उनले थालेको सुधार प्रयासमा मन्त्रालयभित्रै सचिव, ...

Read More »

राष्ट्रसंघको उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली जोलीको प्रभावशाली सम्बोधन

विश्वभरका युवाको नेतृत्व गर्ने  राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्ष हुन जोली । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा  ८५ देशबाट आएका युवानेता र व्यवसायी, राष्ट्रसंघकै अधिकारी र कूटनीतिज्ञ तथा अन्तरसरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि गरी हजारभन्दा बढी युवा प्रतिनिधि । त्यो बृहत् सम्मेलनमा युवाका तर्फबाट अध्यक्षता गर्दै थिइन्, २७ वर्षीया नेपाली युवती । ‘संयुक्त राष्ट्रसंघको युवा सम्मेलन’ को युवा अध्यक्षका रूपमा उपस्थित थिइन्, ललितपुर ...

Read More »