ताजा अपडेट

प्रवास

अपराधी दलालहरुले सेटिङमा चलाएको मेरो प्राण भन्दा प्यारो देश !

-मेघराज नेपाली  केही समय पहिले हाम्रो देशको प्रधानमन्त्री ज्यु ले भन्नु भएको थियो मैले न्यायपालिका,अख्तियार दुरुपायोग अनुसन्धान आयोग देखी बिभिन्न कानुनबिद सबै सँग सेटिङ मिलाइसके सबै काम ठीक ठाक हुन्छ। तेसको केही समय पछी लोकमान सिंह कार्की माथि महाअभियोग प्रस्ताब् संसदमा दर्ता गरियो। यो प्रकृया अहिले कहाँ छ त्यो प्रधानमन्त्री जिलाई थाहा होला हामी जनताले जान्ने दुस्साहस गर्नु हुँदैन रे। ...

Read More »

मलेसियाली प्रहरीद्वारा लुटपाट र चन्दा असुलीको आरोपमा ११ जना नेपाली पक्राउ

नेपालीहरुलाई लुटपाट गर्ने र चन्दाअसुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’  सञ्चालन गरि मलेसियामा नेपालीहरुसाग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले खबर प्रकाशन गरेका छन् । प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको ...

Read More »