ताजा अपडेट

खेलकुद

दृष्टिविहीन खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मकै ठुलो जित दिलाए नेपाललाई

नेपाली क्रिकेटर पदम बने दोस्रो टीट्वेन्टी विश्वकपमा दोहोरो शतक प्रहार गर्नेे पहिलो खेलाडी । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । बी थ्री क्याटेगोरीका पदम ...

Read More »

चक्रे मिलनको कार्यक्रमको प्रमुख अतिथि नेत्रविक्रम चन्द ‘विप्लव’ !

राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रांगणमा एकपछि अर्को गर्दै महंगा मोटरसाइकल र चिल्ला गाडी पार्किङ हुँदै थिए। यो क्रम लगभग एक घन्टासम्म चल्यो। १२ बजेर १५ मिनेटमा कालो गाडीमा ड्राइभर सिटबाट हाल हल्लाउँदै एक व्यक्ति ओर्लिए। गाडी पार्किङपछि परिषदका सदस्यसचिव बस्ने भवनअगाडि पुगेर ती व्यक्तिले ‘के छ सबैलाई आराम त छ नि हैन ? ’ भन्दै सोध्न थाले। त्यहाँ उपस्थित व्यक्तिले ...

Read More »