ताजा अपडेट

अन्तर्वार्ता

राष्ट्रद्रोहीहरुको चिरहरण गर्ने रबिको यो नयाँ कार्यक्रमले कति को निन्द्रा हराम नै हुन्छ अब

जरिवाना र सजाय मात्रै पाएका आरके शेरचन नै  बायुसेवा निगमको अप्रेसन हेड भए पछि – – – – – नेपालमा जताततै बेहाल बेथिति छ भन्या सरकारले निजि कम्पनि सग भाडामा पाइलट लिन्छ घण्टाको पैसा तिरेर यता प्लेन आइसके पाइलट छैन कस्तो मेनेजमेन्ट होला नेपाल सरकारको | रविको नयाँ कार्यक्रम , हामीसंगै उडान गर्न लागेका बिदेशका सस्थाहरु कहाँ बाट कहाँ पुगे तर नेपाल वायुसेवा ...

Read More »

नेपाल टुक्राउने योजनामा एक अमेरिकी संस्था , जर्ज सोरस र फादर मुन (भिडियोसहित)

चिन टुक्र्याउन नेपाली क्रिश्चियनहरु सहयोगी हुने एक अमेरिकी संस्थाको डरलाग्दो खुलासा नेपालको राजनीतिलाई प्रभावमा लिएर चीनलाई पाँच टुक्रा पार्ने र भारतलाई पनि बाँकी नराख्ने उद्देश्य बोकेको एक अमेरिकी संस्थाले नेपालका मिडियामा पनि लगानी गरिरहेको छ ।राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुशार अमेरिकाको ओपन सोसाइटी फाउन्डेसनको एक रिपोर्टमा यस्तो उल्लेख छ । यो त्यही फाउन्डेसन जसबाट नेपालका केही मिडियाले पनि पैसा लिन्छन् । ...

Read More »