ताजा अपडेट

अन्तर्राष्ट्रिय समचार

संसारको सबैभन्दा धनी गाउँ जसको सबै बासिन्दा हेलिकप्टरमा यात्रा गर्छन त्यो पनि चीनमै (भिडियो)

चीनमा एउटा यस्तो गाउँ छ जहाँका सबै मानिस हेलिकप्टरमा यात्रा गर्छन । गाउँमै भएको होटलको सुइटमा सुतेको प्रतिरातको ११ देखी १३ हजार अमेरिकी डलरसम्म तिर्छन् । आर्थिक हिसाबले विश्वकै शक्तिशाली मुलुक बन्ने क्रममा रहेको देश चीनको हुवाक्सी गाउँले सबैको ध्यान आकर्षित गरेको छ । भर्खरै मात्र आफ्नो ५५ औं वार्षिकोत्सव मनाएको हुवाक्सी गाउँ चीनको सम्पन्नता यात्राको नमुना पनि हो । ...

Read More »

अन्तरिक्ष इतिहासमा एकै पटक १०४ स्याटेलाइट छाडेर भारतले बनायो विश्व रेकर्ड (भिडियो)

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले एकैपटक १ सय ४ स्याटेलाइट लन्च गरेर नयाँ इतिहास रचेको छ । एकै अन्तरिक्ष अभियानमा यसअघि यति उपग्रह एकसाथ छाडेको थिएन । इसरोले आफ्नो रेकर्ड अभियानमा सन् २०१६ मा २० उपग्रह प्रक्षेपित गरेको थियो । यसअघि एकै अभियानमा धेरै स्याटेलाइट उपग्रह छाड्ने रेकर्ड रुसको नाममा थियो । उसले सन् २०१४ मा एकै अभियानमा ३७ ...

Read More »