ताजा अपडेट

Author Archives: Janak Dangol

नेपाली जाहाजलाई ‘कालोसूचीबाट हटाउन आइकाओलाई पत्राचार’

फाल्गुण ८ गते, काठमान्डौ: तीन वर्ष देखि नेपाली विमानहरुलाई युरोपेली आकाशमा उड्नमा लगाइएका प्रतिबन्ध फुकुवा गर्ने प्रयासमा नेपालको उड्डयन क्षेत्रमा भएका सुधारको जाँच गरी त्यसलाई अनुमोदन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पत्राचार गर्न लागिएको अधिकारीहरुले बताएका छन् भनेर BBC ले लेखेको छ । युरोप भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रकाशशरण महतले केही दिनअघि ब्रसल्समा युरोपेली आयोगका अध्यक्षलाई भेटेर नेपाली विमानमाथि लगाइएका ...

Read More »

प्रचण्ड सरकारले संघियता फाल्न खोज्दैछ -यादब

फाल्गुण ८ गते, काठमान्डौ: मधेशी मोर्चाका एक घटक नेता तथा पुर्त्व सन्चार मन्त्रि राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने कडा चेतावनी दिएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर ...

Read More »