ताजा अपडेट

यो ढुङ्गालाई पूजा गर्दै कीर्तिपुरका नेवार समुदायले पनि पृथ्वीनारायणलाई यसरी सम्झिएर (भिडियो)

कीर्तिपुरको देवढोका नजिकै अलि भिरालो ठाउँमा यो ढुङ्गा रहेको छ। कीर्तिपुरको मुख्य तथा पुरानो बस्ती यसै पनि स-साना गल्लीहरुले भरिएको छ। त्यस्तै एउटा गल्लीको बाटैमा यो ढुङ्गा र त्यसमा पूजा गरिरहेको हामी देख्न सक्छौँ। खासमा पृथ्वीनारायण शाहलाई सम्झिएर यस्तो पूजा गरिने रहेछ। किन त? भिडियो हेर्नुहोस:

x

Check Also

वृहत रक्तदान कार्यक्रम गर्दै जननायक रामप्रसाद राईलाई सम्झियो

  ललितपुर । २००७ सालका प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रामप्रसाद राई फाउण्डेशन नेपालको आयोजनामा फाल्गुण ७ गते ...