ताजा अपडेट

प्रियंकाले लालटिन बालेर विह्स्की पिउदै गरेको बबाल हट डान्सको भिडियो यस्तो छ

आगामी चैत १८ गते रिलिज हुने फिल्म ‘लालटिन’मा समावेश गीत ‘विह्स्की’को भिडियो सार्वजनिक भएको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्वा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ। गीतसँगै फिल्मभित्रका स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ। दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।

x

Check Also

वाह: ”लप्पन छप्पन” को ट्रेलर नै यस्तो खतरनाक , हेर्नुस भिडियो

नेपाली चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक भएको छ । कलाकार दयाहांग राई, सौगात मल्ल र अर्पण थापाद्वारा अभिनित चलचित्र लप्प्न छप्पनको अस्ति शुक्रबार ट्रेलर सार्वजनिक ...