ताजा अपडेट

नेपाल बच्ने हो कि होइन भन्दै पुर्वराजाले गम्भीर प्रश्न गर्दै निकाले यस्तो मार्मिक विज्ञप्ति (विज्ञप्तिसहित)

राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएका छैनौं र पन्छिने  पनि छैनौं  – पुर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् । पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्तीको उपलक्ष्यमा मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।’

मुलुकलाई कसैको क्रिडास्थल बन्न दिन नहुने बताउँदै शाहले भनेका छन् , नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यो मुलुकमा हामी तत्कालीन परिस्थिति समेतलाई दृष्टिगत गरी बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।

 २९५ अाैँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्य

२६ पुष २०७३

x

Check Also

पू.राजाको बक्तब्यले बिदेसिहरुको ईसारामा नाच्नेहरुको मुटुमा ढ्यांग्रो बज्दैछ

फाल्गुण ७ गते, चितवन: पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताउनु भएको छ । आफ्नी रानी कोमलको जन्मोत्सव मनाउन चितवन पुग्नु ...