ताजा अपडेट

५ नम्बर प्रदेश टुक्रिन्छ र संबिधान पनि संसोधन हुन्छ – गृहमन्त्री निधि

फायर साइडमा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि यसो भन्दै छन्  ५ नम्बर प्रदेश टुक्रिन्छ र संबिधान संसोधन पनि हुन्छ कुनै दुइमत छैन | एमालेका  अधक्ष्य ओलीले जे भने पनि एमालेकै सहमतिमा यो संबिधान संसोधन हुने संकेत गर्दै छन् निधि |

x

Check Also

जनयुद्ध प्रतक्ष्य रुपमा राजतन्त्रको बिरुद्धमा थिएन ,संबिधान सभाको एजेन्डा कसको हो त्यो नै थाहा छैन

ओलीले लिएको राष्ट्रवादको धार गलत छैन ,अहिलेको सन्दर्भमा त्यो ठिक छ । पार्टी चलाउन पैसाको खाँचो छैन भने अहिले कुन श्रोतबाट पार्टी चलाउदै हुनुहुन्छ भनेर  चन्दसंग भुषण ...