ताजा अपडेट

दलका युवा नेताहरु ठूला नेताको पछुवा मात्र की देश बनाउने सोंच र कार्यक्रम पनि छ? साझा सवाल

आजको साझा सवाल हरेकले हेरौ र सक्दो शेयर गरौ यो अत्यन्त महत्वपूर्ण  छ  ,भिडियो सहित |
युवा नेताहरु किन रोजगारीको मुद्दा उठाउनुहुन्न? विदेशमा भएका ५० लाख नेपालीको नोट चल्छ भोट किन चल्दैन ?
तपाई को पार्टीको बुढा नेताले जे भन्यो त्यहि लुरुलुरु मान्य तपाई युवा नेताहरु लाइ कसरी युवा नेता मान्न सक्छौ ? तपाईहरुमा युवा नेताको गुण नै छैन |
-युवाहरुलाइ हातमा टायर र ढुङ्गामुढा राखिदिने नेताहरु कसरी युवानेता भए ? युवा नेताहरु ठूला नेताको पछुवा मात्र की देश बनाउने सोंच र कार्यक्रम पनि छ?
युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा अगाडी बढाउन  के ले रोकेको छ? युवा नेताहरू रवीन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसँगको जोडदार बहस आजको साझा सवालमा |

x

Check Also

नेपाल टुक्राउने भारतीय ‘गेम प्लान’बारे पाकिस्तानमा समातिएका ‘रअ’का एजेन्टले खोले पोल (भिडियो)

तराईमा पूर्वी पाकिस्तानको घटना दोहोर्‍याउने भारतीय ‘गेम प्लान’ स्वतन्त्र बलुचिस्तानकोतार स्वतन्त्र मधेश अभियानसम्म पनि जोडिएको खुलासा | नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ...