ताजा अपडेट

गोल्डेन ग्लोब अवार्ड समारोहमा प्रियंकाले देखाईन हट पोज

लस एन्जलस । गोल्डेन ग्लोब अवार्ड समारोहमा पहिलो पटक भाग लिएकी प्रियंका चोपडा हट पोसाकमा देखिएकी छन् । उनी आकर्षक सुन्दर सुनौलो रंगको ठूलो गला भएको गाउनमा सजिएर समारोहस्थल पुगेकी थिइन् ।

प्रियंकाको यो सुन्दर गाउनको डिजाईन राल्फ लरेनले डिजाइन गरेका हुन् । अधिकांश समारोहमा कपाल बाँधेर पुग्ने उनी यसपटक खुल्लै कपाल राखेर पुगेकी थिइन् । उनको गाढा रंगको लिपस्टिकले सबैलाई आकर्षण गरेको थियो । प्रियंका जेफरी डीन मोर्गनसँग मञ्चमा पुगेर अभिनेता बिली बब थर्टनलाई पुरस्कार दिइन् ।

x

Check Also

आइतबार ८ फागुन / फेब्रुवरी १९ को राशिफल सबैको दिन शुभ मंगल रहोस

आजको राशिफल – वि.सं. २०७३ साल फागुन ८ गते। आइतबार  । इश्वी सन् २०१७ फेब्रुवरी १९  तारिख।  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ...