ताजा अपडेट

बिहेकलागि आबेदन खुल्ला भन्दै शालीन नायिकाको छबि बनाएकी केकी ( भिडियो )

एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ मेरो  अल्लारे उमेरमा गरेको प्रेम पनि टुट्यो |

नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा आउनु अगाडि प्रेममा थिइन् । तर, उनको प्रेम चलचित्र क्षेत्रमा प्रवेश गर्दासम्म टुट्यो । आखिर, प्रेम के कारणले गर्दा टुट्छ ?  ‘मस्ती टक’ गर्ने क्रममा केकीले प्रेम, जीवन र विछोडको कुरा गरिन् । आफ्नो जीवनमा कतिपय गोप्य कुराहरु पनि उनले खोलिन् ।

केकीका अनुसार एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ । उनको पनि जीवनमा यस्तै भयो । केकीलाई अहिले लाग्छ कि, त्यो अल्लारे उमेरमा गरेको प्रेम थियो ।

x

Check Also

नयाँ क्यालेण्डरमा बच्चन भन्दा सनी लियोनलाई मन पराउने धेरै

पौष २८ गते मुम्बई: भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवले एक पटक यौटा कमेडी सोमा नयाँ सालको क्यालेन्डरमा छापिने तस्बिरलाई लिएर मज्जाले ब्यंग्य गरेका थिए  ...