ताजा अपडेट

सहयोगको लागि दश औंला जोडी उर्जामन्त्रिले देशवासीसंग गरेको यो बिन्ति सुन्ने कि नसुन्ने ?

निर्णय जनताको हातमा तर आशा लाग्दो सकारात्मक अन्तर्वार्ता सबैले सुनौ |

”मलाई कामको जस चाहिएको छैन । जनताको घर उज्यालो होस् । अंध्यारोमा बस्नु नपरोस ”  भन्दै   उर्जामन्त्रि  जनार्दन शर्माले छोटो समयमा कसरी लोडसेडिङ अन्त्य गराए सुनुहोस मन्त्रिकै मुखबाट |

अनि यहि अन्तर्वार्ता मार्फत मन्त्रि शर्माले सिंगो देशवासीसंग दश औंला जोडेर सहयोगको लागि बिन्ति गरेका छन् अब यसलाई सुन्ने कि नसुन्ने यसको निर्णय सबै नेपाली आफैले गर्नु जरुरि छ किनकी अहिले केहि सानो सहयोग गर्दा आउदो केहि समय पछि लोडसेडिङ पूर्णत अन्त्य हुन् सक्ने सकारात्मक आशा देखाउदै छन् मन्त्रिले |

x

Check Also

जनयुद्ध प्रतक्ष्य रुपमा राजतन्त्रको बिरुद्धमा थिएन ,संबिधान सभाको एजेन्डा कसको हो त्यो नै थाहा छैन

ओलीले लिएको राष्ट्रवादको धार गलत छैन ,अहिलेको सन्दर्भमा त्यो ठिक छ । पार्टी चलाउन पैसाको खाँचो छैन भने अहिले कुन श्रोतबाट पार्टी चलाउदै हुनुहुन्छ भनेर  चन्दसंग भुषण ...